प्रथम बलेवा महोत्सव फागुनमा हुने

सरु पौडेल , काठमाण्डौ – बाग्लुङ जिल्लाको बलेवा जिल्लाकै नमूना क्षेत्र मानिन्छ । त्यही नमूना क्षेत्र बलेवामा प्रथम बलेवा महोत्सव हुने भएको छ ।नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानले आयोजना गरेको फागुन २ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने बलेवा महोत्सवमा एसियाको अग्लो झोलुङ्गे पुल , बलेवा कुश्मा यन्त्रिक पुल , हाल निर्माण हुँदै गरेको बलेवा र कुश्मा … Continue reading प्रथम बलेवा महोत्सव फागुनमा हुने